सांख्य प्रणाली
(महर्षि कपिल इ पु सातौ शताब्दि)
दुइ धार
निरीश्वर र सेश्वर
निरीश्वर २५ तत्त्व
निरीश्वर र सेश्वर
निरीश्वर २५ तत्त्व
- चेतना
आत्मा (पुरुष)
- प्रकृति कत्रीं
अतःकरण (४) मन, बुद्धि, चित्त, अहङ्कार
ज्ञानेन्द्रिय (५) नासिका, जिह्वा, नेत्र, त्वचा, कर्ण
कर्मेन्द्रिय (५) पाद, हस्त, उपस्थ, पायु, वाक्
तन्मात्राये (५) गन्ध, रस, रूप, स्पर्श, शब्द
महाभूत (५) पृथ्वी, जल, अग्नि, वायु, आकाश
q सेश्वर
२६ औं तत्व ब्रह्म (ईश्वर)
प्रकृतिका तीन गुण
१ सत्व गुण -- भारहिनता, प्रकाश र आनन्द
२ रज गुण -- गति, उत्तेजना र वेदना
३ तम गुण -- भार, बाधा र प्रमाद
३ तम गुण -- भार, बाधा र प्रमाद
§ तीन ओटै गुणको सन्तुलन हुन्जेल प्रकृतिले कुनै रूप धारण गरेको हुदैन । तीन गुणको सन्तुलन वा साम्यावस्था नै प्रकृति हो । सन्तुलन भंग भए पछि उद्वेलन हुन्छ र सृजनाको प्रक्रिया सुरु हुन्छ ।
§ महत् अर्थात बुद्धि । महत्वाट अहङ्कार(आत्म चेतना) । अहङकारवाट मन, ज्ञानेन्द्रय, कर्मेन्द्रिय, तन्मात्रा । तन्मात्रावाट महाभूत, यसरी संसारको सृष्टि हुन्छ ।
§ पुरुष – कारणहीन, शाश्वत, परिवर्तनशील सर्वव्यापि चरित्रको चेतना हो ।

No comments:
Post a Comment