ऋग्वेदमा सूर्यको स्तुती गर्ने एक मन्त्र पढेर सायनाचार्यले एउटा अर्को मन्त्र लेखेका थिए, आज हैन पौराणिक कालमा।
§तथा च स्मर्यते योजनानां सहस्त्रं द्वे द्वे शते द्वे च योजने एकेन निमिषार्धेन क्रम
माण नमोऽस्तुते॥
माण नमोऽस्तुते॥
§यो वाक्यमा “द्वे द्वे शते द्वे” को अर्थ हुन्छ, “२२०२” र “एकेन निमिषार्धेन” को अर्थ “आधा निमिष” हुन्छ । अर्थात सूर्यलाई स्तुति गर्दै यो भनिएको छ की, सूर्यबाट निस्केको प्रकाश आधा निमिषमा(झपकी/तत्काल) २२०२ योजन सम्मको यात्रा गर्छ|
§आजको एकाई अनुसार, एक योजन बराबर ९ मील हुन्छ तथा एक निमिष बराबर १६/७५ अर्थात 0.213333333333333 सेकेन्ड हुन्छ|
§२२०२ योजन = १९८१८ मील = ३१८९३.९७९३९२ कि.मी
आधा निमष = ०.१०६६६६६६६६६६६६ सेकेन्ड
अर्थात ०.१०६६६६६६६६६६६ सेकेन्डमा सुर्यको प्रकाश ३१८९३.९७९३९२ कि.मी यात्रा गर्छ।
अर्थान १ सेकेन्डमा सुर्यको प्रकाश २९९,००६.०५६८००००२ किलोमिटर प्रतिसेकेन्ड यात्रा गर्छ।
आधा निमष = ०.१०६६६६६६६६६६६६ सेकेन्ड
अर्थात ०.१०६६६६६६६६६६६ सेकेन्डमा सुर्यको प्रकाश ३१८९३.९७९३९२ कि.मी यात्रा गर्छ।
अर्थान १ सेकेन्डमा सुर्यको प्रकाश २९९,००६.०५६८००००२ किलोमिटर प्रतिसेकेन्ड यात्रा गर्छ।
§यसरी ऋग्वेदको मन्त्रलाई अंकमा बुझ्दा प्रकाशको गति २९९,००६.०५६८००००२ किलोमिटर प्रतिसेकेन्ड हुन आयो।

No comments:
Post a Comment