वराहोपनिषद्

 

    एवं ब्रह्मपरिज्ञानादेव मर्त्योSमृतो भवेत् । 

तद्भाह्मानन्दम द्वन्द्वं निर्गुणं सत्यचिद्धनम् ।।२०।।


  विदित्वा स्वात्मनो रूपं न बिभेति कुतश्चन । 

चिन्मात्रं सर्वगं नित्यं संपूर्णं सुखमव्ययम् ।।२१।।


  साक्षाद्धह्मैव नान्योSस्तीत्येवं ब्रह्मविदां स्थितिः । 

अज्ञस्य दुःखौघमयं ज्ञस्यानन्दमयं जगत् ।।२२।।



यस प्रकार ब्रह्मको परिज्ञान ले नै मनुष्य अमृतरूप हुन्छ ।

ब्रह्मानन्द जुन अद्वन्द्व, निर्गुण र सच्चिदानन्द घन हो । जो आत्मा रूपलाई चिनेर कहि र कैले पनि डराउदैन । चिन्मात्र समग्र चेतना सर्वगत नित्य सम्पूर्ण सुखरूप एक मात्र ब्रह्म हो । कोही अरू छैन । यो नै ब्रह्मवेत्ताओं हरूको स्थिति हो । यो जगत अज्ञानीहरूका लागि दुुःखले भरिएको छ । तर ज्ञानीको लागि आनन्दमय छ ।

No comments:

Post a Comment